“क्रान्ति सहरका दरबारबाट होइन, गाउँका खेत र श्रमिकका हातबाट हुन्छ।” - माओत्सेतुङ
माओ : जन्मजयन्ती होइन, क्रान्तिको पुनःआह्वान माओत्सेतुङ इतिहासको तस्बिर होइनन्, उनी आजको राजनीतिमाथि तेर्सिएको प्रश्न हुन्। १३३ वर्षपछि पनि उनको नाम असहज लाग्छ भने, समस्या माओ होइन, समस्या हाम्रो वर्तमान हो। आज माओत्सेतुङको १३३ औँ जन्मजयन्ती …